१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सिन्धुलीको दुधौली नगरपालिकामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १६ र १४ वर्षीय युवाहरुलाई पक्राउ गरेका हो । उनीहरु दाजुभाइ हुन् । इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक सुगन्ध श्रेष्ठका अनुसार पीडित पक्षले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

ती दुई दाजुभाइले भदौ ७ गते दिउँसो १ बजेतिर आफ्नै गोठमा बालिकालाई बोलाएर चकलेट दिइ जबर्जस्ती करणी गरेको पीडित पक्षद्वारा उजुरीमा उल्लेख छ ।

‘पीडित बालिका र अभियुक्त दुवैलाई मंगलबार जिल्ला प्रहरी कार्यालयमा बुझाएका छौं,’ उनले भने, ‘अब जिल्लाले नै घट्नाको थप अनुसन्धान गरी कारबाही प्रकृया अघि बढाउँछ ।’

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु