१ अक्टोबरबाट सुरु भयो ‘इन्डियन आइडल १२’ को सुर्टिङ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

टेलिभिजनको सबैभन्दा लोकप्रिय शो इन्डियन आइडलको १२ औं सिजन चाँडै सुरु भएको छ । १ अक्टोबरबाट इन्डियन आइडलको आगामी सिजनको सुर्टिङ शुभारम्भ भएको हो । यसपटक पनि जर्ज प्यानलमा हिमेश रेशमिया, विशाल ददलानी र नेहा कक्कड सहभागी छन् । यस मौकामा गायिका नेहा कक्कडले इन्डियन आइडलसँग सम्बन्धित भिडियो पोस्ट गरेकी छिन्, जसमा शो को बाकी २ निर्णायकको साथमा नेहा देखिएकी छिन् । यो भिडियो पोस्ट गर्दै नेहाले क्याप्सन लेखेकी छिन्, ‘उही आर ब्याक’ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

निर्णायक विशाल ददलानीले पनि सेटमा बसेको आफ्नो फोटो सेयर गर्दै क्याप्सन लेखेका छन्, ‘इन्डियन आइडल १२ डे १’ ।
कोरोना महामारीले गर्दा यस सिजनमा पहिलो अडिशन डिजिटल रुपमा आयोजित गरीएको थियो । इच्छुक प्रतियोगिले सोनी लाइभ एपमा गीत अपलोड गर्नु प¥थ्र्यो । त्यसबाट छानिएका प्रतियोगिहरुलाई स्टुडियो राउन्डको लागि बोलाएको छ । भर्चुअल अडिशनबाट छानिएका प्रतियोगिलाई मुम्बईमा आइडल टिमले ल्याइसकेको छ । केही दिन सुरक्षित क्वारेन्टाईनमा राखेपछि सुर्टिङमा सहभागी गराउनेछ । अन्य रियालिटी शो मा जस्तै यस पटकको इन्डियन आइडल १२ मा लाइभ दर्शक हुने छैनन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु