१ लाख ५० हजार रुपैया घुस सहित गोदावरी नगरपालिकाका २ कर्मचारी पक्राउ ।

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 277
  •  
  •  
  •  
  •  
    277
    Shares

५ साउन, काठमाण्डौ । ललितपुरको गोदावरी नगरपालिकाका २ कर्मचारी घूससहित पक्राउ परेका छन् ।
गोदावरी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद जैशी र ओभरसियर किशोर मोक्तानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
अधिकृत जैशी र ओभरसियर मोक्तानलाई सेवाग्राहीसँग १ लाख ५० हजार घूस लिँदालिँदै अख्तियरको टोलीले पक्राउ गरेको हो ।
आज दिउँसो गोदावरीबाटै उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु