२०२१ बालाजु जेसीजको अध्यक्षमा दिपेन्द्र भट्टराई निर्वाचित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

माघ ७, काठमाडौं। २०२१ का लागि बालाजु जेसीजको अध्यक्षमा दिपेन्द्र भट्टराई निर्वाचित हुनुभएको छ । हालै सम्पन्न शाखाको छैठऔं अधिवेशनले भट्टराईलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा भोजराज पान्डे र जानकी पान्डे सर्वसम्वत निर्वाचित हुनुभएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यसैगरी उपाध्यक्षहरुमा राजेश पोखरेल, सौरभ फुयाल, गिता खड्का थापा र पुष्पराज भट्टराई सर्वसम्वत निर्वाचित हुनुभएको छ । यसैगरी कानुनी सल्लाहकारमा पुथ्बि पुन, महासचिवमा राजन गुरुङ र कोषाध्यक्षमा प्रभात पौडेल मनोनित हुनुभएको छ । साथै अध्यक्षको सल्लाहकारमा पुष्पराज भट्टराई चयन हुनुभएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु