२०२२ मा रिलिज हुँदै शाहरुख खानको एक्सन चलचित्र ‘पठान’

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अभिनेता शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर एक्सन चलचित्र ‘पठान’ सन् २०२२ मा रिलिज हुने भएको छ । अन्तिम चलचित्र ‘जिरो’ मा देखिएको दुईवर्ष पछि शाहरुख पठानमार्फत छायांकनमा फर्किएका हुन् । पठानमा अभिनेता सलमान खान पनि ‘टाइगर’को रुपमा केमियो भूमिकामा देखिने छन् । चलचित्रको पावर प्याक एक्सन सिनका लागि कलाकार टिम दुबईको बुर्ज खलीफामा गएका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यो चलचित्रका लागि शाहरुखले आफ्नो लुकमा पनि केही परिर्वत ल्याएका छन् । यसराज फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । शाहरुख र दीपिका र्अ एजेन्टको भूमिकामा देखिँदै छन् भने अभिनेत्री दिम्पल कपाडिया एजेन्ट डिपार्टमेन्टका हेडको भूमिका निभाउँदै छन् । रिलिज वर्ष सार्वजनिक भए पनि मिति भने अझै तोकिएको छैन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु