७००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री भएको स्मार्टफोन ल्याउदै सामसङ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

कोरियन कम्पनी सामसङले ७००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री भएको स्मार्टफोन ल्याउने तयारी थालेको छ । जसलाई सामसङ ग्यालेक्सी वा ग्यालेक्सी एम ट्वेल्भको नामबाट सार्वजनिक गरिने बताइएको छ । नाइन्टी वान मोबाइलको रिपोर्ट अनुसार सामसङको नयाँ फोनसँग जोडिएको फोटो लिक भएको छ । जसमा एम १२७ एफरएफ१२७ जी मोडल नम्बर देखिएको देखिएको छ । यो डिभाइस सामसङ ग्यालेक्सी एफ ट्वेल्भ वा ग्यालेक्सी एम ट्वेल्भ हुन सक्छ । यो रिपोर्टमै फोनमा ७००० एमएएच क्षमताको ब्याट्री हुनसक्ने बताइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यो फोनको पछाडि भागमा क्वाड क्यामेरा सेटअप मोड्युल ९चार वटा क्यामेरा भएको० देखिन्छ । अन्य फिचरको कुरा गर्दा कम्पनीको यो फोनमा एक्सनस ९६११ अक्टा कोर प्रोसेसरका साथ कनेक्टिभिटीका लागि ब्लुटुथ, वाईफाई, ३।५ एमएम हेडफोन ज्याक र यूएसबी पोर्ट जस्ता फिचर हुनेछन् । यो फोनको मूल्य करिब २१ हजार रुपैयाँ हुनसक्ने अनुमान छ । यद्यपि कम्पनीको तर्फबाट अहिलेसम्म आधिकारिक रुपमा यसको सार्वजनिक हुने मिति, मूल्य र फिचर आदि विषयमा कुनै जानकारी भने दिएको छैन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु