पछिल्लो २४ घण्टामा कोरोनाका कारण २ को मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 55
  •  
  •  
  •  
  •  
    55
    Shares

७ साउन, काठमाण्डौ
नेपालमा पछिल्लो २४ घण्टामा १०० जना कोरोना भाइरसका बिरामीहरु थपिएका छन् । भने २ जनाको मृृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको  मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा २०७ जना संक्रमित निको भइ घर गएका छन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु