उपत्यकामा १०१७ लाई कोरोना संक्रमण

फाइल तस्बिर। रासस

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौँ ।
मंगलबार उपत्यकामा १०१७ जना नया संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा ७८३ , भक्तपुरमा ११६ र ललितपुरमा ११८ जना नया संक्रमित थपिएका छन् । यस्तै नेपालमा १५५१ जना नया संक्रमित थपिएका छन् । ११ हजार ४७ नमुना परिक्षणमा सो मात्रामा संक्रमित भेटिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । यसैगरी गत ४ घण्टामा २३४० जना निको भएका छन्् भने हाल सम्म निको हुनेहरुको संख्या ६७ हजार ५४२ पुगेको छ । २२ हजार ७०९ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
यस अवधिमा ९ जनाको निधन भएको छ भने हालसम्म निधन  हुनेको संख्या ५६३ पुगेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु