यति घनिष्ट थिए ट्रम्प र किम

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

एएफपी,
उत्तर कोरीयाली तानाशाह किम जोन उनले एकचोटि भनेका थिए, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग मेरोे दोस्ती कुनै एउटा काल्पनीक सिनेमामा देखाईए जस्तै भयो ।” उनीहरु दुबै जनाको सम्बन्ध यति गहिराईमा पुगेको थियो कि उनीहरुले एक अर्कालाई करिब २५ वटा पत्र लेखेका थिए । राष्ट्रपति ट्रम्पका बारेमा लेखिएको एक किताबमा यि पत्रहरुको खुलासा भएको छ ।
यि दुबै हस्तीहरुको घनिष्टताले बासिङटन र प्योङयोङको सम्बन्धलाई नयाँ आयाम दियो । कुनैबेला आपसि अपमान र युद्धको धम्कीले बिग्रहको उचाईमा पुगेको उनीहरुको सम्बन्ध एकाएक प्रेममा परिणत भएको थियो ।
एक अमेरिकी पत्रकार वब बुडबर्गले ‘साईमन र शूटर’ नामक आगामि पुस्तकमा यि दुबै नेताहरु विच आदान प्रदान भएका पत्रहरुबारेका रहस्यहरु समेटेका छन् । यि पत्रहरु यस अघि प्रकाशित भएका थिएनन् । दुबै नेताहरुले पत्रमा गरेको कुराकानी र उनीहरुका प्रस्तुती एकदम रोचक भएको बताईएको छ ।
आउँदो सेप्टेम्बर १५ मा यो किताब सार्वजनिक हुँदैछ । यस कितावमा दुई नेताहरु कसरी अप्रत्यासित रुपमा कुटनीतिक भए भन्ने कुरालाई एउटा काल्पनिक ‘फनट्यासी’ सिनेमासंग दाँजीएको छ ।
 
 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु