गत २४ घण्टामा मात्रै ११ सय १२ जना निको

फाइल फोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 91
  •  
  •  
  •  
  •  
    91
    Shares

काठमाण्डौ । गत २४ घण्टामा नेपालमा १ हजार १ सय २१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म २३ हजार २ सय ८० निको भएर घर गएका छन् । वितेको २४ घण्टामा ११२० जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यसैगरी बुधबार १२ जनाको कोरोनाको कारण मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या २५१ पुगेको छ । हालसम्म नेपालमा ७ लाख १८ हजार ४३९ परिक्षण भएको छ । अहिले ६ हजार ७५५ जना क्वारेन्टिनमा रहेका छन् । भने आइसोलेसनमा १८ हजार १०८ जना बसिरहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु