बुधबार ११२० जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 71
  •  
  •  
  •  
  •  
    71
    Shares

काठमाण्डौ । बुधबार नेपालमा १ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३२० जना महिला र ८ सय जना पुरुष गरी सो मात्रामा कोरोना संक्रमित फेला परेका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ४१ हजार ६ सय ४९ रहेको छ । त्यसैगरी काठमाण्डौ उपत्यकामा ३८८ जनामा कोरोना पुष्टि भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

काठमाण्डौ जिल्लामा ३५०, भक्तपुर जिल्लामा ९ र ललितपुरमा २९ जना संक्रमित थपिएका छन् । गत २४ घण्टामा नेपालमा १ हजार १ सय २१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म २३ हजार २ सय ८० निको भएर घर गएका छन् । त्यसैगरी बुधबार १२ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।  हाल ६ हजार ७५५ जना क्वारेन्टिनमा रहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु