नेपाल आइपुग्यो रेल, आफ्नै रेल चढ्ने नेपालीको सपना साकार हुँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 140
  •  
  •  
  •  
  •  
    140
    Shares

काठमाडौं । नेपालमा यस अघि नै सञ्चालनमा आएको र नवः निर्माण गरिएको रेलमार्ग सञ्चालन हुने रेल नेपाल आइपुगेको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार भारतको जयनगरबाट नेपालका लागि हिडेको नेपाली रेल बिहिबार साँझ नै नेपाल भारत सीमा क्षेत्रमा आइपुगेको थियो । उक्त रेल जनकपुर ल्याएपछि भारतीय निर्माता कम्पनीले हस्तान्तरण गर्ने जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

मिश्रका अनुसारका भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर तर्फ सो रेल आइरहेको छ । उक्त रेल हेर्नको निम्ती सयौ संख्यामा मानिसहरु त्यहा जम्मा भएका छन् । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिहरु आउने क्रम जारी रहँदा त्यहा भिडभारतमा निर्माण गरिएको नेपाली रेल नेपाली भूमिमा प्रवेश गरिसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । उनले पहिलो पटक रेल आउन लागेकाले बाटो हेर्दै आउने बताए । रेल जयनगरबाट नेपाल प्रवेश गरिसकेको बताउँदै उनले रुटको बाटोको अवस्था मूल्यांकन गर्दै आउने भएकाले केही समय लाग्न सक्ने उनले बताए । यद्यपि केही घण्टामै रेल आइपुग्ने उनले बताए । बढेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु