विद्यार्थीहरुलाइ सरकारले असोजबाट निशुल्क इन्टरनेट दिने

शिक्षा मन्त्रालय

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 50
  •  
  •  
  •  
  •  
    50
    Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय असोजदेखी विद्यार्थीहरुलाइ निशुल्क रुपमा इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । १९ भदौमा पारित मन्त्रीस्तरीय निर्णयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा शिक्षा मन्त्रालयले निःशुल्क इन्टरनेट दिनुपर्ने भनेको छ। त्यसको लागि देशमा इन्टरनेट सेवा प्रदान गरिरहेका संस्थाहरु सँग सहकार्य भइरहेको मन्त्रालयले जनाएको छ । त्यसको लागि विद्यार्थीहरुले नेपालटेलिकम, एनसेल, स्मार्टसेल लगायतका इन्टरनेट सेवा प्रदायकहरु बट निशुल्क या सहुलियतमा नेट चलाउने डेटा प्याकको ब्यबस्था गरिने बताइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरोना महामारीको कारण घरमै बसेका विद्यार्थीहरुको पढाइ नराम्रो सँग प्रभावित भएको छ । केही क्षेत्रमा अनलाइन कक्षा सञ्चालन भएपनि हरेक क्षेत्रमा यो सम्भव भएको छैन । कतिपय विद्यार्थीहरु इन्टरनेट मात्र नभएर सँगै फोन सेवा पनि राम्रो सँग काम नगर्ने क्षेत्रमा पनि रहेका छन् । जसका करणउनीहरुको पढाइ प्रभावित भएको छ । यसै सन्दर्भमा शिक्षा मन्त्रालयले असोज १ गतेबाट लागू हुने गरी आफ्ना मातहतका संघसंस्थाहरुलाइ निर्देशन दिइसकेको छ ।विद्यालय र विद्यार्थीहरूले इन्टरनेट महँगो भएर अनलाइन कक्षा प्रभावित भएको गुनासो गरेपछि मन्त्रालयले निःशुल्क इन्टरनेटको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको हो । डाटा किनेर अनलाइन कक्षा पढ्दा निकै महँगो भएको गुनासो आइरहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु