नेकपा स्थायी कमिटि बैठकमा प्रचण्डको ‘कुर्सी’ र स्थान फेरियो

तस्विर : प्रधानमन्त्रीका प्रेस सल्लाहकार

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 35
  •  
  •  
  •  
  •  
    35
    Shares

काठमाडौँ । नेकपाको स्थायी कमिटिको बैठक करिब डेढ महिना पछि आज बसेको छ । केही समयदेखी नेकपामा बढेको विवादको कारण स्थायी कमिटि बैठक बस्न सकेको थिएन् । यस विचमा सहमति गर्ने तथा विवाद निम्त्याउने गरी विभिन्न कामहरु समेत भए । नेकपाले एक कार्यदल नै गठन गरि विवाद समाधानको उपाय खोज्यो । यसविच कार्यदलले बनाएको प्रतिवेदनलाइ दुइ अध्यक्षले थपघट गरेर अन्तिम रुप दिएसँगै प्रचण्ड पार्टीमा कार्यकारी भुमिकामा रहेका छन् । यसकारण आजको स्थायी कमिटिको बैठकामा प्रचण्डको कुर्सी र ब स्ने ठाँउ पनि फेरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डको कुर्सी सबैको विचमा बसेका छन भने उनको दाँयामा प्रधानमन्त्री केपी ओली र बरिष्ठ नेता झलनाथ खनाल छन् भने बाँयातिर बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम बसेका छन्।
आज दुइ अध्यक्षविच भएको सहमतिलाइ अनुमोदन गर्ने कार्यक्रम राखिएको छ । यस अघि ओली बिचमा बस्ने गरेका थिए । अहिले प्रचण्ड बसेसँगै प्रचण्डको हैसियत बढेको देखिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु