उपत्यकामा पनि संक्रमणको नया कीर्तिमानी, काठमाडौँमा मात्र ६५२

फाइल तस्बिर। रासस

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 27
  •  
  •  
  •  
  •  
    27
    Shares

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज हालसम्मकै अत्याधिक संक्रमितहरुर देखिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ६५२, भक्तपुरमा २५ र ललितपूरमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीन जिल्लामा गरी बुधबार ७३७ जनामा कोेभिड १९ पुष्टि भएको हो । त्यसैगरी नेपालमा बुधबार कोरोनाभाइरसका १५ सय ३९ जना संक्रमित थपिएका छन् । जुन हालसम्मकै धेरै दैनिक संक्रमितको संख्या हो । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १०६८ जना विरामी निको भइ घर गएका छन् । त्यसैगरी बुधबार ८ जनाको निधन भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यो सँगै देशभर संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ भने निको हुनेहरुरको संख्या ४१ हजार ७०६ पुगेको छ । त्यस्तै निधन हुनेहरुको संख्या ३७९ पुगेको छ । देशभर ७८२० जना क्वारेन्टीनमा बसेका छन् भने आइसोलेसनमा १६ हजार २४२ जना रहेका छन् । अहिलेसम्म ८ लाख ७२ हजार २७४ परिक्षण गरिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु