समृद्धि फाइनान्सले २०० % हकप्रद सेयर जारी गर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौं : समृद्धि फाइनान्सको २००% हकप्रद सेयर असोज १६ गतेबाट बिक्री खुला हुने भएको छ । कम्पनीले १ः२ अनुपातमा ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा कात्तिक ६ गतेसम्म आवेदन दिन सकिनेछ । भदौ ११ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको बीओके क्यापिटल मार्केटले गर्नेछ । फाइनानसको १८ करोड १९ लाख ८० हजार ३ सय रुपैयाँ चुक्ता पुँजी रहेको छ । उक्त पुँजीबाट नै दुई सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर जारी भएपछि फाइनान्सको चुक्ता पुँजी ५४ करोड ५९ लाख ४० हजार रुपैयाँ बढी हुने छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उक्त हकप्रदमा असोज १६ गतेबाट कात्तिक ६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त सेयरमा भदौ ११ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । यसको बुक क्लोज भदौ १२ गते भएको थियो । यसको बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ । बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट कमलादी काठमाडौं तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक र बुटवल शाखा कार्यालयबाट आवेदन सकिनेछ । त्यसैगरी, बैंक अफ काठमान्डूको विराटनगर, पोखरा, नेपालगञ्ज, वीरगञ्ज, नारायणघाट, बिर्तामोड, धनगढी, जनकपुर र सुर्खेत शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु