नेपालमा ५० हजार भन्दा धेरैले कोरोना जिते

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

काठमाडौँ ।
नेपालमा हालसम्म कोरोनाबाट निको हुने दर सन्तोषजनक रहेको छ । हालसम्म ५० हजार भन्दा बढी ब्यक्ति कोरोनाभाइरस जितेर सामान्य जीवनमा फर्किएका छन् । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार विहिबार ४५७ जना निको भएसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५० हजार ४११ पुगेको छ । गत २४ घण्टामा काठमाडौँ जिल्लामा ६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यसैगरी भक्तपूरमा ५१ र ललितपूरमा ९५ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी विहिबार नेपालमा १४९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १७ जनाको निधन भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ भने निधन हुनेहरुको संख्या ४५३ पुगेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु