शेयरबजार खुल्यो, सबा ५ सम्म कारोबार हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौँ । टिएमएसमा समस्या आएको कारण बन्द रहेको शेयर कारोबार शुरु भएकोे छ । सबा २ बजेबाट कारोबार पुन सुरु हुने नेप्सेले जनाएको छ । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली टिएमएसमा आएको समस्या समाधान भएपछि आज २ः२५ देखि ५ः१५ सम्म शेयर कारोबार हुने भएको हो ।आइतबार कारोबार सुचारु भएको २५ मिनेटमा नै प्रणलीमा समस्या देखिएपछि कारोबार नै रोक्का भएको थियो । यसअघि बिहीबार पनि टिएमएस प्रणलीमा समस्या देखिएपछि कारोबार रोकिएको थियो । बिहीबार दुई घण्टा कारोबार अवरुद्ध भएपद्धि साँझ ५ बजेसम्म कारोबार गराइएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेप्सेमा टिएमएसको समस्या बेलाबेलामा आउने गरेको छ । यस अघि ३ दिन अघि पनि कारोबार करिब २ घण्टा कारोबार रोकिएको थियो । आइतवार जस्तै यस अघि पनि ५ बजेसम्म कारोबार गरिएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु