काठमाडौँ उपत्यकामा १५३१ जनामा संक्रमण पुष्टि

फाइल तस्बिर। रासस

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

१९ असोज, काठमाडौँ ।
सोमबार काठमाडौँ उपत्यकामा १५३१ जनामा कोरोना देखिएको छ । काठमाडौँ जिल्लामा ११७८, भक्तपुरमा १०३ तथा ललितपुरमा २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ हो । नेपालमा २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७८१ नमुना परिक्षण गर्दा सो मात्रामा कोरोनाभाइरसका नया संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । त्यसैगरी गत २४ घण्टामा ११३३ जना निको भएका छन् । हालसम्म ६५ हजार २०२ जना निको भइ घर गएका छन् । अहिले देशमा ४ हजार ३३ जना क्वारेन्टीनमा रहेका छन् भने २३ हजार ५ सय ७ जना संक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु