आइतवार १०३९ जना संक्रमित थपिए, ११७३ निको

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 26
  •  
  •  
  •  
  •  
    26
    Shares

२८ भदौ, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा १०३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमन्त्रालयका अनुसार देशभर आज थपिएको यो संख्या सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५४ हजार १५९ पुगेको छ । त्यसैगरी आइतवार ११७३ जना निको भएसँगै हालसम्म निको हुनेहरुको संख्या ३८ हजार ६९७ पुगेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै ९ जनाको निधन हुँदा जम्मा निधन हुनेहरुको संख्या ३४५ पुगेकोा स्वास्थ्य मन्त्रालयले जनाएकोे छ । हाल देशभर ६५३६ जना क्वारेन्टीनमा रहेका छन भने आइसोलेसनमा बस्नेहरुको संख्या १५ हजार ११७ जना रहेका छन् । अहिलेसम्मको परिक्षण संख्या ८ लाख ४० हजार ५२७ रहेको मन्त्रालयले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु