प्रदेश ५ को राजधानी दाङ बहुमतले पारित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 102
  •  
  •  
  •  
  •  
    102
    Shares

२० असोज, बुटवल । प्रदेश ५ को राजधानी दाङ कायम भएको छ । प्रदेश सभामा कानुन मन्त्री कुलप्रसाद केसीले पेश गरेको प्रस्तावलाई संसदले दुई तिहाई मतले पारित गरेको हो । हाल प्रदेश ५ मा ८७ जना सांसद रहेका छन् । हाज ८२ जना उपस्थित रहेका थिए । जसमा दाङको पक्षमा ६९ मत, विपक्षमा १३ मतपरेको छ । यो सँगै दाङको भालुवाङ्ग राजधानी कायम भएको घोषणा सभामुख पूर्णबहादुर घर्तीले गरेका थिए ।अब नामको लागि मतदान शुरु हुँदै छ । लुम्बिनी नाम राख्ने गरी गरिएको प्रस्तावमा पनि दुई तिहाई बहुमत आएको खण्डमा पारित हुने छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु