काठमाडौँमा करिब १७ सय संक्रमित थपिए

फाइल तस्बिर। रासस

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

२ कार्तिक, काठमाडौँ । आइतवार काठमाडौँ जिल्लामा १ हजार ४६९, भक्तपुरमा ९९ तथा ललितपुरमा १३० जना संक्रमित भएका छन् । उपत्यकामा आज थपिएका कुल संक्रमितको संख्या १६९८ रहेको छ । आइतवार नेपालमा २ हजार ९४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ८७५ नमुना परिक्षण गर्दा सो मात्रामा संक्रमितहरु भेटिएका हुन् । यस्तौ वितेको २४ घण्टामा २ हजार ३२६ जना निको भएका छन्् । यो सँगै निको हुनेहरुको संख्या ९२ हजार १६६ पुगेको छ । अहिले देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु