धम्की दिएर लाखौ रुपैया फिरौती माग्ने दुइजना पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 67
  •  
  •  
  •  
  •  
    67
    Shares

रौतहट ०९ साउन
शिक्षक तथा व्यापारी संग डर, धम्कि दिएर लाखौ रुपैया मागगर्ने दुइजनालाइ रौतहट प्रहरीले बुधवार राति गरुडा नपा ४ बाट पक्राउ गरेको छ । सर्लाहीको रामनगर गाउपालिका २ घर भइ रौतहटको गरुडा नपा ४ मा बस्ने सर्लाहीको धनकौल प्राबि छटौलका प्रधानाध्यापक अशोक साह र सर्लाहीको बरथवा नपा ७ स्थित बजारमा एलपी ग्यासको बिक्रेता रामदेवराय यादव संग रकम माग्ने दुइजना पक्राउ परेका हुन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

रौतहटको गढीमाइ नपा ३ गम्हरीया घरभइ चन्द्रपुर १० बाल्चनपुर बस्ने बर्ष ३२ का जयकिशन ठाकुर र सर्लाही धनकौल गापा ७ बैरिया घरभइ चन्द्रपुर १० बाल्चनपुरमा बस्ने बर्ष २८ का मुकेश यादव पक्राउ परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

\पक्राउ परेकाहरुले मोवाइल फोन बाट पटक पटक फोन गरी शिक्षक साह संग ५ लाख र व्यापारी यादव संग १५ लाख रकम माग्दै आएको आरोपमा उनीहरुलाइ पक्राउ गरीएको गरुडाका डिएसपी ज्ञान कुमार महत्तोले जानकारी दिएका छन ।पक्राउ परेकाहरुको साथ बाट बिभिन्न कम्पनीका मोवाइलको सिमहरु , मोवाइल , केही थान नागरीकताहरु बरामद भएको प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु