काठमाडौंमा भूकम्पको धक्का, केन्द्रविन्दु भक्तपुर

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर बिहान ७ बजेर ५ मिनेट जाँदा ३.५ रिक्टर स्केलको भूकम्प गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *