शुक्रबार बढ्यो सुनको मूल्य

शुक्रबार सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको छ।

आज छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ । महासंघका अनुसार तेजावी सुन ९१ हजार ६ सयमा कारोबार भइरहेको छ ।

चाँदी तोलाको १ हजार २८० निर्धारण गरिएको छ । बिहीबार बजारमा छापावाला सुन प्रतितोला ७०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

छ । यस्तै आज प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै चाँदी तोलाको १ हजार २८० निर्धारण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *