मञ्जुश्री फाइनान्सको संस्थापक शेयर लिलाम बिक्रि गर्दै

मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक शेयर लिलामी बिक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता ३ सय रुपैयाँ तोकेर साउन १४ गतेदेखि १२ हजार ५८७ कित्ता संस्थापक शेयर बिक्रि खुल्ला गरेको हो । शेयर खरिद गर्दा ३०० रुपैयाँ वा सो भन्दा बढी मुल्य अंकित गरेर न्युनतम १०० कित्तादेखि अधिकतम सम्पुर्ण कित्तासम्म माग गर्न सकिन्छ ।

शेयर खरिदका लागि लगानीकर्ताले साउन १४ गतेदेखि भदौ ८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। शेयरमा एनआईबिएल एस क्यापिटल लिमिटेडबाट आवेदन दिन सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *