मंगलबार सुनको मूल्य घट्यो

बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँ कायम भएको हो । सैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यता चाँदीको मूल्य भने १२ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।