कांग्रेस काठमाडौं महानगरमा शाक्य विजयी

नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समितिको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् ।

आज साँझ सम्पन्न भएको महानगर समितिको निर्वाचनमा प्रगतिमान रञ्जितलाई हराउँदै शाक्य विजय भएका हुन् । 

शाक्यले प्रकाशमान सिंह निकट र रञ्जित प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन् ।