वर्माकी नेतृ सुकीलाई ४ वर्ष जेल सजाय

वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाँय ताेकिएकाे म्यानमारकाे सैनिक सरकारले नेतृ सूचीलाई साेमबार चार वर्ष जेल सजाँय सुनाएकाे हाे उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन्

उनीमाथि असन्तुष्ट समूहलाई उक्साएकाे राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेकाे काेभिड नियम उल्लंघन गरेकाे अभियाेग लगाइएकाे यसबाहेक उनीविरुद्ध ११ ाराेप लगाइएकाे  सुकीले ाफूमाथि लगाइएका सबै ाराेप अस्वीकार गर्दै ाएकी छिन्  

फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारकाे नेतृत्व गरेकी थिइन् निर्वाचनमा व्यापक धाँधली गरेकाे सेनाले ाराेप लगाउँदै ाएकाे  

सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न अ‌ाराेपमा मुद्दा लगाउँदै अ‌ाएकाे थियाे ।