शनिवार थपिए २ हजार १२० संक्रमित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 42
  •  
  •  
  •  
  •  
    42
    Shares

१७ असोज, काठमाडौँ । शनिवार नेपालमा २ हजार १ सय २० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ९७८ नमुना परिक्षणमा २१२० जना संक्रमित देखिएका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस अवधिमा काठमाडौँ जिल्लामा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जनामा कोरोना देखिएकोे छ । तीन जिल्लामा गरी उपत्यकामा १ हजार १ सय ७७ जना नया संक्रमित थपिएका हुन् । वितेको २४ घण्टामा २ हजार ४४ जना निको भएका छन् यो सँगै ६२ हजार ७७० जना निको भएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु