सानिमा बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं । सानिमा बैंकले १३ दशमलव ६० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको मंगलबार बसेको बैठकले बैठकले लगानीकर्तालाई आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

जसमध्ये हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ३.६० नगद लाभांश  लाभांश वितरण गर्ने प्रस्ताव गरेहको हो । उक्त प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपछि शेयरधनीले पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ८० करोड  रहेको छ । बैंकले सोही चुक्तापुँजीको १३।६० प्रतिशत लाभांश दिने भएको हो । १० प्रतिशत बोनस शेयर वितरणपछि पूँजी रू. ९ अर्ब ६८ करोड पुग्नेछ । अघिल्लो आवमा कम्पनीले शेयरधनीलाई  १० प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु