शिवम् सिमेन्टले करिब २५ प्रतिशत लाभांश दिने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं । शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ । अघिल्लो वर्षको नाफाबाट शिबम् सिमेन्टले आफ्ना शेयरधनीलाई करसहित २४.२१ प्रतिशत नगद लाभांश दिने भएको हो । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको कम्पनीले जनाएको छ । बैठकले गत अर्थिक वर्षको नाफाबाट करसहित प्रतिसेयर २४.२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। यसअनुसार कम्पनीले सेयरधनीहरुलाई १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ नगद वितरण गर्ने भएको हो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कम्पनीले उक्त लाभांश आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने जनाएको छ। अघिल्ला दुई वर्ष स्थिर रहेको लाभांशको दर यसपटक बढेको हो। कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १५.७८ प्रतिशत नगद लाभांस दिएको थियो। प्रिमियमसहित प्राथमिक शेयर निष्काशन गरेको शिवम्ले आयोजना निर्माण गर्न लागेको ऋण चुक्ता गरिसकेको छ। ऋण चुक्ता भएसँगै कम्पनीले लाभांस बढाएको हो। यसपटक प्रस्तावित लाभांश दरले कम्पनी राम्रो नाफामा रहेको देखाएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु