दसैं भत्ता फिर्ता गर्दै सांसदहरु, आफ्ना सांसदलाई भत्ता फिर्ता गर्न देउवाको निर्देशन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 32
  •  
  •  
  •  
  •  
    32
    Shares

३ कार्तिक, काठमाडौँ ।
महामारीका बेला दसैं भत्ता बुझेको भन्दै आलोचना भएपछि सत्तारूढ र प्रतिपक्षी दलका सांसदहरूले धमाधम भत्ता फिर्ता गर्न थालेका छन् । संसद सचिवालयका अनुसार दुबै संसदका सभामुख, अध्यक्ष, सदस्य गरि ३ सय ३४ जनामध्ये हालसम्म ५ जनाले दशैं भत्ता फिर्ता गरेका छन् । सचिवालयका सह प्रवक्ता दशरथ धमलाले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद गगन थापा र राष्ट्रिय सभाका अध्यक्षले नगद नै फिर्ता गर्नु भएको र बाँकी ३ जनाले भत्ता फिर्ता गर्ने भनेर पत्र दिएको जानकारी दिए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद भीम रावलले पनि संघीय संसद सचिवालयलाई हिजो पत्र लेख्दै भत्ता कट्टा गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री, सरकारका मन्त्रीहरूबाहेक संसद सचिवालयले यस वर्षको दशैं भत्ताका लागि भन्दै झन्डै २ करोड रकम निकासा गरिसकेको छ ।
यसैविच नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले आफ्ना सांसदलाई संसदले दिएको भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु