काठमाडौं – बार्षिक शुल्क बुझाएपछि नेपाल स्टक एक्सचेन्जले जोशि हाइड्रो पावर डेभलपमेन्ट कम्पनी र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । वार्षिक नवीकरण शुल्क नबुझाएपछि नेप्सेले आइतबार यी दुई सहित ५ कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार नविकरण शुल्क नबुझाउने कम्पनीको सूचीकरण तथा कारोबार स्थगित गर्ने व्यवस्था छ । हरेक आर्थिक वर्ष समाप्त भएपछि ३ महिनाभित्रमा नवीकरण नगर्ने कम्पनीको सेयर कारोबार रोक्का हुन्छ ।