नेप्सले गर्याे २ कम्पनीको सेयर कारोबार फुकुवा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं – बार्षिक शुल्क बुझाएपछि नेपाल स्टक एक्सचेन्जले जोशि हाइड्रो पावर डेभलपमेन्ट कम्पनी र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ ।  वार्षिक नवीकरण शुल्क नबुझाएपछि नेप्सेले आइतबार यी दुई सहित ५ कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार नविकरण शुल्क नबुझाउने कम्पनीको सूचीकरण तथा कारोबार स्थगित गर्ने व्यवस्था छ । हरेक आर्थिक वर्ष समाप्त भएपछि ३ महिनाभित्रमा नवीकरण नगर्ने कम्पनीको सेयर कारोबार रोक्का हुन्छ ।
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु