नेपालमा कोरोना संक्रमितको संख्या आधा लाख नाघ्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौँ । विहिबार नेपालमा कोरोनाभाइरसका १२४६ नया संक्रमित थपिएका छन् । स्वास्थ्यमन्त्रालयले दिएको जानकारी अनुसार यो सँगै नेपालमा संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । त्यसैगरी निको हुने संख्या १८ सय १८ रहेको छ । हालसम्म ३५ हजार ७ सय जना संक्रमितहरु कोरोना मुक्त भइ घर गएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विहिबार ५ जनाको निधन भएको पुष्टि भएसँगै नेपालमा कोरोनाको कारण मृत्युहुनेहरुको संख्या ३१७ पुगेको छ । हाल देशभर ८ लाख १० हजार ४८५ परिक्षण गरिएको छ । देशभर ५८०६ जना क्वारेन्टीनमा रहेका छन् भने १४ हजार ४ सय ४८ जना आइसोलेसनमा रहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु