नेप्से ओरालो यात्रा जारी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलवार पनि नेप्सेको ओरालो यात्रा जारी छ । कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक १२ दशमलव १३ अंकले घटेको छ । १ हजार ५७६ दशमलव ५५ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ७७ प्रतिशत घटेर १ हजार ५५६ दशमलव ९३ विन्दुमा पुगेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पहिलो घण्टाको अवधिमा १८४ ओटा कम्पनीको ११ हजार ११९ पटकको कारोबारमा १४ लाख २७ हजार ९७७ कित्ता शेयरको रू। ५४ करोड ५१ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु