गत २४ घण्टामा १६० जना निको, ३ जनाको निधन

कोरोना भाइरस

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ ।
गत २४ घण्टामा १६० जना निको भइ घर फिर्ता भएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

स्वाथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यो सँगै १७ हजार ४ सय ९५ जना निको भइ घर गएका छन् । २४ घण्टामा ३ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

भने आज ५८१ जना नया संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमित हुनहरुको संख्या २७ हजार २ सय ४१ पुगेको छ । भने सक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ४६ रहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु