बाढीले बगाउदा रौतहटमा तीन जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 73
  •  
  •  
  •  
  •  
    73
    Shares

साउन, ८ रौतहट
केही दिनदेखि परेको लगातारको वर्षासँगै आएको बाढीमा परि रौतहटमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । मृत्यु हुनेमा रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर दुइ गेरही गुठीका एक जेष्ठ नागरिक, कटहरिया नगरपालिका एक भसेडवाका २५ वर्षका बैजु यादव रहेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसअघि हिजो पनि बाढीको पानीमा डुबेर रौतहटको चन्द्रपुर तीन गैडाटारका ५८ वर्षका सुकमान थिङको मृत्यु भएको थियो । यो सँगै बाढीले रौतहटमा ज्यान गुमाउनेको संख्या तीन पुगेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

वर्षाले विषेशगरी रौहतटका दक्षिणी क्षेत्रमा लालबकैया र बागमती नदीको बाढीले अत्याधिक रुपमा जमिन कटान गर्नुका साथै उक्त क्षेत्र डुबानमा परेको छ । गौर लगायतका क्षेत्रमा आजपनि जलमग्न रहेको स्थानियले बताएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु