मंगलबार ३ हजार ५५६ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 56
  •  
  •  
  •  
  •  
    56
    Shares

२७ असोज, काठमाडौँ ।
मंगलबार नेपालमा ३ हजार ५५६ जना नया संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको कुल संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । त्यसैगरी गत २४ घण्टामा १५०३ जना निको भए सँगै कुल निको हुनेहरुको संख्या ७८ हजार ७८० पुगेको छ । यस्तै यस अवधिमा १८ जनाको निधन भएको छ । हाल देशमा कोरोनाको कारण ६६३ जनाको मृत्यु भएको छ ।
यस्तै काठमाडौँ जिल्लामा १ हजार ७४७, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जना संक्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा २ हजार १२९ जना नया विरामीहरु थपिएका छन् ।
क्वारेन्टीनमा ४ हजार ७ सय ९५ जना रहेका छन् भने ३५ हजार ९१५ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु