काठमाडौं । सनराइज क्यापिटलको संस्थापक शेयर बाँडफाँटमा नपरेको शेयर बापतको रकम असोज २९ गतेदेखि अकाउण्ट पेई चेकद्वारा फिर्ता हुने भएको छ । राष्ट्रिय बाणिज्य बैंकको स्वामित्वमा रहेको कम्पनीले उक्त शेयर असोज २२ गते बाँडफाँट गरेको बताएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
सनराइज क्यापिटलको ४ लाख २८ हजार ५८० कित्ता संस्थापक शेयर असोज ६ गतेदेखि २० गते शिलबन्दी बोलपत्रद्धारा विक्री खुला गरेको थियो । विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।