सनराइज क्यापिटलको संस्थापक शेयर बाँडफाँट तथा रकम फिर्ता

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं । सनराइज क्यापिटलको संस्थापक शेयर बाँडफाँटमा नपरेको शेयर बापतको रकम असोज २९ गतेदेखि अकाउण्ट पेई चेकद्वारा फिर्ता हुने भएको छ । राष्ट्रिय बाणिज्य बैंकको स्वामित्वमा रहेको कम्पनीले उक्त शेयर असोज २२ गते बाँडफाँट गरेको बताएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सनराइज क्यापिटलको ४ लाख २८ हजार ५८० कित्ता संस्थापक शेयर असोज ६ गतेदेखि २० गते शिलबन्दी बोलपत्रद्धारा विक्री खुला गरेको थियो । विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु