काठमाडौँमा २ हजार ४०२ जनामा कोरोना संक्रमण पुष्टि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 51
  •  
  •  
  •  
  •  
    51
    Shares

३० असोज काठमाडौँ । वितेको २४ घण्टामा काठमाडौँ जिल्लामा १७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जनामा कोरोना देखिएको छ भने उपत्यकामा २ हजार ४०२ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । शुक्रवार नेपालमा कोरोनाभाइरसका ४ हजार ३९२ जना नया संक्रमितहरु फेला परेका छन् । १६ हजार ५३१ नमुना परिक्षणमा सो मात्रामा संक्रमितहरु देखिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ हजार ५ सय २२ जना निको भइ घर गएका छन् ।
अहिले देशभर ३७ हजार ३८२ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।त्यस्तै क्वारेन्टीमा ४ हजार ८ सय ८ रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ भने निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ । यस अवधिमा २१ जनाको निधन भएको छ भने निधन हुनेहरुको संख्या ७ सय १५ पुगेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु