अस्पतालमा कार्यरत कर्मचारी सँगै ४ जनाको निधन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 146
  •  
  •  
  •  
  •  
    146
    Shares

काठमाण्डौ
मंगलबार ४ जनाको कोरोनाकोे कारण मृत्यु भएको छ । यसमध्ये एक अस्पतालमा काम गर्ने कर्मचारी पनि छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

धनुषा जिल्ला मिथिला ५ का क्यान्सर अस्पताल जनकपुरमा काम गर्ने ५० बर्षीय पुरुषको निधन भएको हो । त्यसैगरी धनुषाकै ६० बर्षीय पुरुष, काभ्रेको पाँचखालकी ५० बर्षीय महिलाको पनि कोरोनाकै कारण निधन भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

भने सिन्धुपाल्चोक बाह्रबिसेका ८४ बर्षीय बृद्धको पनि निधन भएको छ । यो सँगै निधन हुनेको संख्या ८३ पुगेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु