शुक्रवार पनि नेपालमा संक्रमित भन्दा निको हुनेको संख्या धेरै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 39
  •  
  •  
  •  
  •  
    39
    Shares

काठमाडौँ, १४ कार्तिक ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

शुक्रवार नेपालमा कोरोनाभाइरसका ३५१७ जना नया संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेको २४ घण्टामा १४ हजार ९८९ नमुना परिक्षणमा सो मात्रामा संक्रमित भेटिएका हुन् । आज पनि हिजो जस्तै संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा ४०९६ जना निको भई घर गएका छन् । यस्तै शुक्रवार १६ जनाको निधन भएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुुनेहरुको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । त्यस्तै निधन हुनेहरुको संख्या ९२० पुगेको छ । हाल ३८ हजार ३५७ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु