वर्ल्डलिङ्कले सर्वसाधारण जनताको लागि शेयर खुला गर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं । नेपालमा निजी क्षेत्रबाट इन्टरनेट प्रदान गर्दै आइरहेको इन्टरनेट सेवाप्रदायक संस्था वल्र्डलिङ्कले शेयर निष्कासन गर्ने भएको छ । हाल वल्र्डलिङ्कले आफ्नो स्थापनाको २५ औँ बार्षिकोत्सब मनाइरहेको छ । यसै अवसरमा वल्र्डलिङ्कले कम्पनीका प्रबन्ध निर्देशक दिलिप अग्रवालले सर्वसाधारण जनताको सहभागिता रहने गरी शेयर निष्कासन गर्न लागिएको जानकारी दिएका छन् । उनले आइपीओ जारी गर्ने विषयमा तयारी भइरहेको बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

शेयर निष्कासन वा आइपीओ जारी गर्नका लागि संस्थालाई पब्लिक लिमिटेडमा जानुपर्ने हुन्छ । उक्त प्रक्रिया भने वल्र्डलिङ्कले पहिल्यै पुरा गरिसकेको छ । त्यसकारण अबको केही बर्षमा शेयर वितरणको कार्यक्रम शुरु हुने कम्पनीको भनाइ छ। कम्पनीले स्थापनाको २५औं वर्ष पुगेको अवसरमा आयोजित वेविनार कार्यक्रममा बोल्दै अग्रवालले वर्ल्डलिंकको २५ वर्षे यात्राका बारेमा बोल्दै नेपालमा तुलनात्मकरुपमा सस्तो मूल्यमा इन्टरनेट सेवा दिइरहेको समेत दावी गरेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु