काठमाडौँमा भेटिए ६७६ संक्रमित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 62
  •  
  •  
  •  
  •  
    62
    Shares

३० भदौ, काठमाडौँ ।
मंगलबार काठमाडौँ जिल्लामा ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै राजधानीका तीन जिल्लामा गरी ६७६ जनामा कोभिड १९ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस दिन नेपालमा १४५९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका अनुसार १०६२ जना निको भएका छन् । भने ११ जनाको निधन भएकोा छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यो सँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेकोे छ भने निको हुनेहरुको संख्या ४० हजार ६३८ पुगेको छ । त्यस्तै निधन हुनेहरुको संख्या २७१ पुगेको छ । हालसम्म देशमा ८ लाख ६१ हजार ७८० परिक्षण भएको छ । भने अहिले देशभर ७२५० जना क्वारेन्टीनमा रहेका छन् । त्यसैगरी आइसोले्सनमा बस्नेहरुको संख्या १५ हजार ७७९ रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु