कति छ आज सुनचाँदीको मूल्य ?

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

काठमाडौँ । मंगलबार पनि सुनको मुल्य स्थिर रहेको छ । आज पनि आइतबार र सोमबारको मुल्यमा नै सुनको कारोबार गर्न सकिने नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ रहेको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।
तर, आज चाँदीको मुल्य भने बढेको छ । आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेको हो । हिजो प्रतितोला १२०० रहेको चाँदीको मुल्य आज बढेर १२१० रुपैयाँ पुगेको महासंघको भनाइ छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु