नेप्सेको ओरालोे यात्रा जारी: (१ बजेको अपडेट)

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौँ । नेप्सेको ओरोलो यात्रा जारी छ । आज १ बजेसम्म नेप्से परिसूचक १० अंकले घटेको छ । १ हजार ५७६ दशमलव ५५ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ७७ प्रतिशत घटेर १ हजार ५५८ दशमलव ९८ विन्दुमा पुगेको छ । अहिले सम्म १ अर्व १८ करोड ६५ लाख ३८ हजार ८५३ रुपैयाको कारोबार भएको छ भने ३३ लाख ९९ हजार ३९३ शेयर खरिद बिक्री भएका छन् । १९६ कम्पनीका २२ हजार १८२ पटक कारोबार भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अहिले बेंक क्षेत्रको कारोबारमा गिरवाट देखिएको छ भने ट्रेडमा कारोबार बढेको देखिन्छ । त्यसैगरी फाइनान्समा पनि सकारात्मक सर्किट दिएको छ भने बाँकी ८ ओटामा रातो रँग पोतिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु