शिखर इन्सोरेन्सका शेयर धनी रित्तो हात

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाण्डौ । शिखर इन्स्योरेन्सका शेयरधनी यस बर्ष रित्तो हात हुने भएका छन् । इन्सोरेन्सले आर्थिक वर्ष ०७५–७६ मा कमाएको नाफाबाट शेयरधनीलाई कुनै पनि किसीमको बोनश वितरण नगर्ने भएको कारण शेयरधनी रित्तो हात हुने भएका छन् ।इन्सोरेन्सको संचालक समितिको बैठकले नाफाबाट लाभांश वितरण नगरी जगेडा कोष कायम गर्ने निर्णय गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बैठक पछि निर्णयहरु सार्वजनिक गर्दै शिखरले बिमा समितिबाट जारी निर्जीवन बिमा गर्ने बिमकको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिमको वित्तीय विवरणहरु तथा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड(एनएफआरएस) बमोजिमको वित्तीय विवरणहरु पारित गरी बिमा समितिको स्वीकृतार्थ पेश गर्ने निर्णय समेत भएको जानकारी दिएको छ । त्यसैगरी वित्तीय विवरणहरुको सैद्धान्तिक स्वीकृतिको लागि बिमा समिति समक्ष पेश गर्ने निर्णय समेत सो बैठकले गरेको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ । कम्पनीले चाँडैनै साधारणसभा सम्पन्न गर्ने पनि उक्त सूचनामा जानकारी गराएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु