घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 112
  •  
  •  
  •  
  •  
    112
    Shares

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बुधबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएको आज तोलामा २ सयले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मुल्य प्रतितोला रु. ९४ हजार ५०० तोकेको छ, जुन हिजो भन्दा २०० रुपैयाँले कम हो । हिजो सुनको मुल्य प्रतितोला रु. ९४ हजार ७०० रुपैयाँ थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोला रु. ९४ हजार तोकिएको छ । यस्तै, चाँदीको मुल्य १५ रुपैयाँले घटेर ११७५ मा सिमित भएको छ । हिजो चाँदीको मुल्य ११९० रुपैयाँ थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु