नेप्से परिसूचक ६ अंकले गिरावट, २ अर्ब ६३ करोडको कारोबार

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौँ । कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ । दिनभर तलमाथि भइरहेको नेप्से परिसूचक कारोबारको अन्तिम घडी ३ बजे १५६९.०६ मा झरेको छ । आजको दिनमा नेप्सले ६.१२ अंकले घटेको हो । यो भनेको शुन्य दशमलब ३९ प्रतिशत हो । सोमबार २ अर्व ६३ करोड ७३ लाख ७६ हजार बढीको कारोबार भएको छ । भने ८५ लाख ६५ हजार ७८ शेयर खरिद बिक्री भएका छन् । जसमा ६१ हजार ९३६ पटक कारोबार भएकोे छ । आजको दिनमा १९५ कम्पनीको शेयर कारोबार भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु